Category: मेरो स्तम्व
45216fb: Saturday, May 06, 2017, 12:55:25 AM in मेरो स्तम्व

Today I am feeling like I am in sky!
Where there is no fear of darkness, 
Reason: sun never set down there. 
There is no fear of losing,
Because there is nothing not even air.

bc222be: Friday, May 05, 2017, 01:38:57 AM in मेरो स्तम्व

अाशा लाग्दो रहेछ ।

9b23104: Wednesday, May 03, 2017, 10:35:37 PM in मेरो स्तम्व

Its not about to open a new chapter,
‘Cause the chapter is already opened,
But, no meaning of closing the window,
Where there the doors are still open

46284ba: Friday, April 28, 2017, 09:29:03 PM in मेरो स्तम्व

म, जलि सकेको एक मुढा हु
खरानीलाई जलाएर कस्ले पो ताप पाउला र ?
म, प्रश्न संग लडिरहेको एक प्रश्न हु
प्रश्न संग प्रश्न गरेर कस्ले पो जवाफ पाउला र ?

9128783: Monday, January 30, 2017, 10:17:54 PM in मेरो स्तम्व

Feel me the feeling you feeling down
Tell me the words you hearing in sound
Express me the expression you found in bound
Move me the movement you moving around

af570587: Monday, May 02, 2011, 08:47:53 PM in मेरो स्तम्व

वास्तबिकतामा काहानी लेख्दै छु,
केहि यादका त केहि परिकल्पना लेख्दै छु,
केहि वर्तमान त अतितका क्षण लेख्दै छु,
लेख्दै छु तर के? मेरो जिन्दगी लेख्दै छु,

07227341: Sunday, May 01, 2011, 10:31:46 PM in मेरो स्तम्व

यदि
मनमा छ सच्चाइ
साचो छ मायाँ
सपना आफ्नो हो
भने
नछोड्नु त्यसलाइ

ab3997ec: Wednesday, April 06, 2011, 06:02:44 PM in मेरो स्तम्व

उ पर एक्लो बस्दा, विरक्तिएर, शुन्यतामा म आफ्नो छवि केलाउन खोज्छु, सयाद अनौठो जिन्दगीको परिकल्पना गर्छु, हिजोको सोच आज म मा छैन, पक्कै छैन, तैपनि केहि पाईला म तिमी संग हिड्न खोज्छु,

643733d5: Saturday, February 26, 2011, 07:15:27 PM in मेरो स्तम्व

के भयो भनि सोध तिमी, मेरो आँखामा आसु टल्पियको बेला,
मलाइ साहारा देउ तिमी, एकन्तमा म एक्लै ढल्कियको बेला,
यी सबै तिम्रो लागी न त हुन, केहि त कम्तिमा बुझ्ने गर,
सुन्देउ मेरो मनको धड्कन, म संग प्रतेक दिन केहि त बोल्ने गर,

2015474d: Sunday, February 20, 2011, 05:39:28 PM in मेरो स्तम्व

You may disagreed,
You may disappointed,
You may throw out,

Situation may difficult to handle on,
The dark night may moving upon,
But hold on...