Archive of : February 26, 2011
41389675: Saturday, February 26, 2011, 07:15:27 PM in मेरो स्तम्व

के भयो भनि सोध तिमी, मेरो आँखामा आसु टल्पियको बेला,
मलाइ साहारा देउ तिमी, एकन्तमा म एक्लै ढल्कियको बेला,
यी सबै तिम्रो लागी न त हुन, केहि त कम्तिमा बुझ्ने गर,
सुन्देउ मेरो मनको धड्कन, म संग प्रतेक दिन केहि त बोल्ने गर,