द्रिश्य, कल्पना, सपना,
बिपना भै आई दिए……..
धन्य हुन्थे आँखाहरु,
ती आँखाले बोलाई दिए….
टाँढा, टाँढा धेरै टाँढा
पंक्षि बनी उड्न सके….
मयूर बनी नाच्थे होला,
ती हातलाई छुन सके…..
आँशु, हाँसो , दु:ख , सुख
नजिक भै बाढ्न सके……
रमौदै गाउँथे होला,
अंगालोमा बाध्न सके…..
PS: This entry was posted by sseema on October 25, 2010 @ http://sseema.wordpress.com | click here for the original link of the entry