एउटा ऐना
2018401d: Sunday, February 20, 2011, 07:28:36 PM in खोज्दै जाँदा

रंगिएको
रातो
कतै तन्किएको देखिने
कतै खुम्चिएको
विक्रित अनुहार
अझै हेरिरहेछु ।

एउटा ऐना
धमिलो
आँखा गाडेर
प्रतिविम्ब खोज्नु पर्ने
तै पनि हेरिरहेछु ।

एउटा ऐना
चर्किएको
टुक्रा टुक्रा
फरक फरक प्रतिविम्ब
एउटा खोज्न
हेरिरहेछु ।

एउटा ऐना
रसिलो
दुःख, पिडा
चिन्ता, आक्रोस
पिडा र चित्कार
शान्ति र हाँसो
खोजिरहेछु ।

एउटा ऐना
सफा
छर्लङ
शान्त, शालिन
न चर्किएको, न भत्किएको
म खोजिरहेछु
त्यही ऐना
त्यो ऐना ।

त्यो एउटा ऐना ।

PS: This entry was posted on January 13, 2010 @ therimalaya.wordpress.com | Click here for the original link of the entry.

More blogs
f842254: Monday, January 28, 2019, 01:21:18 AM in Audio
1437629: Sunday, December 09, 2018, 04:19:11 PM in खोज्दै जाँदा
fa423a9: Wednesday, December 05, 2018, 10:56:02 AM in Audio
3c42477: Sunday, December 02, 2018, 10:12:45 PM in खोज्दै जाँदा
13443f3: Sunday, November 11, 2018, 06:42:58 AM in Audio
df53387: Saturday, November 25, 2017, 09:11:29 PM in From books
d460090: Saturday, November 25, 2017, 12:46:42 PM in Audio
7b538cd: Thursday, November 23, 2017, 05:37:31 PM in From books
944511e: Tuesday, October 24, 2017, 12:16:45 AM in मेरो स्तम्व
7283250: Sunday, October 08, 2017, 04:59:02 PM in मेरो स्तम्व