म संग बोल्ने गर
41389675: Saturday, February 26, 2011, 07:15:27 PM in मेरो स्तम्व

के भयो भनि सोध तिमी, मेरो आँखामा आसु टल्पियको बेला,
मलाइ साहारा देउ तिमी, एकन्तमा म एक्लै ढल्कियको बेला,
यी सबै तिम्रो लागी न त हुन, केहि त कम्तिमा बुझ्ने गर,
सुन्देउ मेरो मनको धड्कन, म संग प्रतेक दिन केहि त बोल्ने गर,

 

समय सार्थक तिमी छौ, तिमी संग मेरो भवना छ,
म चल्ने प्रतेक पाइलामा लाग्छ, तिम्रो मलाइ साहारा छ,
म भन्न सक्दिन, माँया तिमीलाइ गर्छु, मेरो इसारा बुझ्ने गर,
सुन्देउ मेरो मनको धड्कन, म संग प्रतेक दिन केहि त बोल्ने गर,

 

मेरो चाहना, आशा, उदेश्य लाग्छ तिमीले बुझ्दैछौ (बुझ्नेछौ),
मेरो लागी केहि सपना, लाग्छ तिमीले बुन्दैछौ (बुन्नेछौ),
तिम्रो लागी तड्पिएको छु, एकान्तमा बसि एक चोटि सोच्ने गर,
सुन्देउ मेरो मनको धड्कन, म संग प्रतेक दिन केहि त बोल्ने गर,

 

कसरी आयौ तिमी म मा, कहाँ सम्म पुग्ने हो यो कहानी,
डर लाग्छ कहिले मलाइ, कतै अन्तै लैजाने हो कि यो जवानी,
म भन्न सक्दिन, माँया तिमीलाइ गर्छु, मेरो इसारा बुझ्ने गर,
सुन्देउ मेरो मनको धड्कन, म संग प्रतेक दिन केहि त बोल्ने गर,

 

के भयो भनि सोध तिमी, मेरो आँखामा आसु टल्पियको बेला,
मलाइ साहारा देउ तिमी, एकन्तमा म एक्लै ढल्कियको बेला,
यी सबै तिम्रो लागी न त हुन, केहि त कम्तिमा बुझ्ने गर,
सुन्देउ मेरो मनको धड्कन, म संग प्रतेक दिन केहि त बोल्ने गर,

More blogs
f842254: Monday, January 28, 2019, 01:21:18 AM in Audio
1437629: Sunday, December 09, 2018, 04:19:11 PM in खोज्दै जाँदा
f842254: Wednesday, December 05, 2018, 10:56:02 AM in Audio
3c42477: Sunday, December 02, 2018, 10:12:45 PM in खोज्दै जाँदा
13443f3: Sunday, November 11, 2018, 06:42:58 AM in Audio
df53387: Saturday, November 25, 2017, 09:11:29 PM in From books
3459935: Saturday, November 25, 2017, 12:46:42 PM in Audio
7b538cd: Thursday, November 23, 2017, 05:37:31 PM in From books
944511e: Tuesday, October 24, 2017, 12:16:45 AM in मेरो स्तम्व
7283250: Sunday, October 08, 2017, 04:59:02 PM in मेरो स्तम्व