सानो मन
a1117113: Tuesday, May 09, 2017, 09:49:20 PM in मेरो स्तम्व

संगीतको स्वर, सागरको लहर,
हावाको स्पर्स, थोपाको आवाज,
सोर्गको शहर, जमीनको आनन्द,

मनको शान्ति, मस्तिष्कको सन्तुष्टि,
आत्माको शुन्यता, मायाँको स्वाच्छता,
भावको भनाई, मायाँको ईसारा,
राजनको कविता, राजनकै संरक्षण,
संझालहो मेरो, लेखे म तिम्रोलाई,
सानो मन शिर्षक, शब्दमा छ बर्णन,
बुझ्नु यीनलाई, माग्दैन मन केहि धेरै,

सानो छ यो मन, सानो नै हो सपना,
सानै हो आशा, एक तार टिप्ने,
सानै हो चहाना, एक मन जित्ने,

भुल म जाऊ, तिम्रो त्यो धुनमा,
केहि गीत गाऊ, सुर अनि तालमा,
केहि भावमा भुलु म पुरै होसमा,
तिमीलाई म साचु, यो सानो सोचमा,
दुई पाईला हिडु, म तिम्रो चालमा,

सोनो हो हिम्मत, आकाशमा ऊडु,
गहिराईलाई छोऊ, उचाईमा पुगु,
सानो छ शब्द, हावालाई देखु,
मनका यी भाव, उसलाई म पोखु,

More blogs
042259ad: Monday, January 28, 2019, 01:21:18 AM in Audio
882315bf: Sunday, December 09, 2018, 04:19:11 PM in खोज्दै जाँदा
f121305d: Wednesday, December 05, 2018, 10:56:02 AM in Audio
5b22878e: Sunday, December 02, 2018, 10:12:45 PM in खोज्दै जाँदा
f14722b0: Sunday, November 11, 2018, 06:42:58 AM in Audio
a123191f: Saturday, November 25, 2017, 09:11:29 PM in From books
80228453: Saturday, November 25, 2017, 12:46:42 PM in Audio
7e23343b: Thursday, November 23, 2017, 05:37:31 PM in From books
682317d3: Monday, October 23, 2017, 11:16:45 PM in मेरो स्तम्व
ef258709: Sunday, October 08, 2017, 03:59:02 PM in मेरो स्तम्व