Life is nothing, that’s why sing it
Rap in mood,
Rock for sad soul,
Pop is popular,
for generation Hip-Hop,
When trust gets broken, there is no repair
and your belief in someone ebbs away.
You wonder if you can ever trust anyone again.
Something dies within you,
not that you feel bitter against them,
but you feel simply betrayed
by what was supposed to be a friend.
कुनै बिषय चाहिन्न
कुनै प्रसँग चाहिन्न
कुनै समय चाहिन्न
तिमी त माहाकवि
तिमी त कविहरुको नि कवि
तिमीसंग कवितै कविता हुन्छ रे
मैले बुझेको यथार्थ
मौनतामै गाँसियो
मौनतामै तोडियो
टाढा भएर, समीप रहेर
त्यो धर्मराउँदो (हाम्रो) सम्बन्ध
गन्तब्यको खोजीमा रुमलिरहेको क्षण
कसैले चोरि औलाँ डोराइ दिए हुन्थ्यो
मनले कल्पिरह्यो
भविष्य डोरिने सुव्यवस्थित बाटोमै थिएँ म,
आशाको लहरै लिएर सुकिलो लुगामा झुल्कियौ तिमी
लामा औला र फराकिला हत्केलाले हात च्याप्प समायौ
द्रिश्य, कल्पना, सपना,
बिपना भै आई दिए……..
धन्य हुन्थे आँखाहरु,
ती आँखाले बोलाई दिए….
For the change you need,
For the bless you please,
For the beloved you trust,
For Something you re-drop,